ज्ञानेन्द्र मल्लले बोलाए पत्रकार सम्मेलन, के सन्न्यास घोषणा गर्दैछन् ?
साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै इमेलबाट पत्रकारहरूलाई...