वैशाख १२, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार वि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत पाएका हुन्...