अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ
असोज १५ , काठमाडौं। सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधान्यायाधीशलाई सफाइ दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर...