राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने दलको संख्या ११ पुग्ने दाबी
फागुन १८, काठमाडौँ | राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका ८ दलले थप तीन दलको समर्थन पाउने दाबी गरेका छन् । ८ दलनिकट राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदको अभिमुखीकरण कार्यक्रमपछि नेताहरूले ...