प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँमा घरजग्गा खरिद गर्न नपाउने बनाऔँ : सुवाल
फागुन १०, काठमाडौं | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । बुधबार...