प्रधानमन्त्री प्रचण्डको दाबी– नयाँ गठबन्धन पाँच वर्ष जान्छ
फागुन १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ दलीय गठबन्धन ५ वर्षसम्म जाने बताएका छन्।
८ दलीय गठबन्धनका सांसदहरुलाई बिहीबार काठमाडौंमा राष्ट्रपति निर्वाचन सम्बन्धी अभिमूखिकरण कार्यक्रमपछि बाहिरने क्रममा पत्रकारसँग संक्षिप्त...