बालाजु घटनाबारे कांग्रेसको प्रश्न– काठमाडौंको मुटुमै यस्तो हुँदा देशभर कस्तो सन्देश जान्छ ?
फागुन ३, काठमाडौँ | नेपाली कांग्रेसले सोमवार काठमाडौंको बालाजु क्षेत्रमा भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस प्रवक्ता समेत रहेका सांसद...