काठमाडौंमा यसकारण भयो अत्यधिक जाम : ‘सर्भिस लेन’बाट सवारी पास गर्दै ट्राफिक
मङ्सिर २३, काठमाडौँ । काठमाडौंमा शुक्रबार (आज) अत्यधिक सवारी जाम भएको छ । विशेष गरी कोटेश्वर–बल्खु रुट र ‘कोर एरिया’मा ट्राफिक जाम भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी डीआईजी मीरा...