परराष्ट्र मन्त्री विमला पौडेल राईद्वारा पदभार ग्रहण
माघ ३, काठमाडौँ | नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्।
मंगलबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ...