जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त
पुस १३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले...