उद्धारको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री पोखरा जाँदै
माघ १, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नास्थल पोखरा जाने भएका छन् ।
यति एयरको विमान दुर्घटना भएको स्थान पोखरामा स्थलगत अवलोकन र उद्दार कार्य अवलोकनका लागि प्रधानमन्त्री...