विश्वमा आर्थिक मन्दी आउँदैछ, नेपालमा महँगी थप बढ्नसक्छ : स्वर्णिम वाग्ले
माघ ४, काठमाडौँ | अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्र सन् २००८ पछि मन्दीमा जाने देखिएको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो...