निष्पक्षताका साथ सभा सञ्चालन गर्छु : सभामुख घिमिरे
माघ ५, काठमाडौँ | नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो कार्यकालमा निष्पक्ष ढंगले अगाडी बढ्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले निष्पक्ष र तटस्थ भएर अगाडि बढ्ने...