मङ्सिर १६, काठमाडौँ | प्रतिनिधिसभातर्फ समानुपातिक मत गणना सकिने चरणमा पुगेको छ। यो खबर तयार पार्दासम्म (शुक्रबार बिहान ११ बजे) १ करोड ३ लाख ८२ हजार ०८५ समानुपातिक मत सदर भइसकेका...