आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदै कारोबार ?
साउन २०, काठमाडौँ | सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार...