चुनाब जितेका नेता फर्केर नआएको गुनासो गर्दा मतदातामाथि हातपात
कात्तिक २९, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि घरदैलोको क्रममा हातपात तथा अभद्र व्यवहार भएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेताकार्यकर्ताले घरदैलोको...