गण्डकी सरकारलाई पूर्व अर्थमन्त्रीको प्रश्न- दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउन मात्रै सरकारमा जानु भ
असार २०, पोखरा | गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले मन्त्रीहरू दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएको आरोप लगाएका छन् । बजेटमाथि समयमा छलफल अगाडि बढाउन...