एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा देखिएनन् चार पूर्वमन्त्री, असन्तुष्टि कायमै
भदौ ९, काठमाडौं | एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो...