तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ
असार १०, काठमाडौं | राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उस्थित...