गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीमाथि प्रहरीको धरपकड
साउन १, काठमाडौँ | गभर्नर महाप्रसाद अधिकारी राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अधिकारी विरुद्ध काठमाडौँको बालुवाटारमा प्रदर्शनमा...