महिलाहरुमाथि कुनै पनि अनुचित सम्बन्धको प्रयत्न गरेको छैन- स्थापित
वैशाख २०, काठमाडाैं | काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका केशव स्थापितले आफू महिलामैत्री भएको दाबी गरेका छन्।
उनले आफू महिलामैत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने तर्क...