सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन, प्रचण्ड ‘डरपोक’ नेता : बलायर
चैत १४, डडेल्धुरा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा...