Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ बैतडी जिल्लाको मतपत्र ? (नमूना मतपत्रसहित)

By साझासवाल 2 मिनेट पढाइ

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

साथै ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

निर्वाचन आयोगद्वारा सार्वजनिक बैतडी जिल्लाको मतपत्र कस्तो छ ? नमूना मतपत्र तल हेर्नुहोस्