नेकपा एमाले र नेपाली कांग्रेसबीचको वर्तमान सहकार्य राजनीतिक स्थिरताका लागि भएको :पर्यटनमन्त्री पाण्डे
काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमाले र नेपाली कांग्रेसबीचको वर्तमान सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताएका छन्। आइतबार बालुवाटारमा बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे...