मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ | नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो। पदभार ग्रहणपछि मन्त्रीहरू प्रधानमन्त्री...