सभापतिको रेसबाट किन पछि हटे पौडेल ?
मंसिर २५, काठमाडौं | नेपाली काँग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। शनिवार बिहान काँग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इतरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको...