१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह
असार ६, काठमाडौँ (रासस) । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती...