स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू
मंसिर १५, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो ।
आगामी नेतृत्वका लागि कमल थापा र...