ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार
काठमाडौँ | जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन्...