शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो
काठमाडौँ | पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काइएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट र बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो। आगजनीमा परेको उक्त घरका...