काठमाडौँ | नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने भएको छ। यसका लागि तयारी पनि तीव्र बनाइएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार १२ चैतमा शपथग्रहण कार्यक्रम...