रामकुमारी झाक्रीको आक्रोस : ‘निरंकुशताको साक्षी बस्ने खलपात्र बिरुद्ध बोल्न पाइन्छ’
माघ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरुद्धमा प्रचण्ड-नेपाल समूहले बुधबार प्रदर्शन आयोजना गरेको छ । कार्यक्रममा बोल्दै केन्दीय सदस्य रामकुमारी झाक्रीले राष्ट्रपति विद्या भण्डारीलाई सन्की...