प्रधानमन्त्री ओली भेट्न भारतीय विदेश सचिव श्रींगला बालुवाटार पुगे
मंसिर ११, काठमाडौँ | भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका छन् | बिहिबार साँझ बालुवाटारमा श्रींगलाले ओलीसंग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य...