अदालतको अवहेलना मुद्दामा प्रचण्डले दिए सर्वोच्चमा लिखित जवाफ
फागुन १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्। प्रचण्डले आइतबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरेका हुन्...