काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा
कात्तिक १६, रुकुम पश्चिम | नेपाली काँग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको...