त्रिपुराका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रचण्ड-नेपाल समूहको आपत्ति
फागुन ५, काठमाडौँ । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको भिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-नेपाल समूहले आपत्ति जनाएको छ । बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै...