५ दिन भित्र अदालतमा उपस्थित भएर जवाफ दिन ओलीलाई सर्वोच्चको आदेश
माघ १५, काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई ५ दिन भित्र उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको...