नेपाली सेनाका प्रधानसेनापति बंगलादेश प्रस्थान
पुस २७, काठमाडौं | आइतबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा बंगलादेश प्रस्थान गरेका छन् | सेनाकै विमानमा बंगलादेशका सेना प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा थापासंगै ७ सदस्यीय भ्रमण दलका सदस्यसहित ...