राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी, सभामुखको अनुपस्थितमा पनि बैठक बस्न सक्ने
मंसिर ३०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी छिन् | मंगलबार सभामुख अग्नि सापकोटा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएपछि बैठक बेलुकी ५ बज्रे सम्मका लागि स्थगित...