मन्त्रिपरिषद बैठकका २१ निर्णय यस्ता छन्, को कहाँ सरुवा ?
पुस ३, काठमाडौं | मंसिर ३० गते बसेको मन्त्रीरिषद बैठकले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ | मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण...