उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायत फेरि निर्वाचन आयोगमा दर्ता हुनु पर्ने
भदौ १६, काठमाडौँ | आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन नयाँ बनेका पार्टीहरूले निर्वाचन आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ | संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी...