नेविसंघ तदर्थ कार्यसमितिको अध्क्षयमा राजीव ढुंगाना
माघ १६, काठमाडौं | नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति काँग्रेस सभापति शेरबहादुर देउवाले घोषणा गरेका छन् | जस अनुसार अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र...