सर्वोच्चले भन्यो,बाबुराम भट्टराई र माधव नेपाल विरुद्ध किन मुद्दा चलाइएन ?
फागुन २, काठमाडौँ | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने प्रकरणमा तत्कालिन पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएपछि सर्वोच्च अदालतले जवाफ...