काँग्रेस छाया मन्त्रिपरिषद् बैठकको निर्णय:भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा प्रस्तुत हुने
फागुन ११, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छाया सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ | सरकारका गतिविधिबारे खबरदारी गर्न बबनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध ससक्त रुपमा प्रश्तुत हुने निर्णय...