गोरखा २ मा १९ हजार मतगणना गर्न बाँकी, कसले मार्ला बाजी ?
मङ्सिर २३, गोरखा । प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ ।
आज बिहानसम्म ४१ हजार १२२...