आज ६८ औं प्रजातन्त्र दिवस: प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको दिन
फागुन ७, काठमाडौँ (रासस) | विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा...