कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन सुरु, संसदिय अभ्यासको झल्को
पुस ३०, सल्यान । संसदिय अभ्यासको झल्को दिने गरि कपुरकोट गाउँपालिका सल्यानको हिउँदे अधिवेशन आइतबार शुरु भएको छ ।
आर्थीक वर्ष २०७४/०७५ का लागी विनियोजित बजेट एवम् कार्यक्रममाथी छलफल र संशोधनका...