फागुन ३, विराटनगर | प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।
संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका...