यस्तो छ ललितपुरको पछिल्लो मतपरिणाम
मङ्सिर २२, ललितपुर । ललितपुरमा मतगणना जारी छ। वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुबीच प्रतिस्पर्धा देखिएको छ।
ललितपुर १ मा वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेकपा एमालेका नेता नवराज सिलवालले अग्रता...