सरोज यादव/मङ्सिर २१, सर्लाही । सर्लाहीको धनकौलमा प्रहरीले ३ राउन्ड हवाय फायर गरेको छ ।
मत हाल्ने विषयलाई लिएर काङ्ग्रेस र माओवादीका कार्यकर्ता बिच बिवाद हुदा झडप भएको छ । धनकौल...